उरुग्वेका पूर्वराष्ट्रपति होसे मुजिका ‘पेपे’ को ८९ वर्षको उमेरमा नि’धन भएको छ। सन् २०१०–२०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका पूर्व गुरिल्ला नेता थिए। अत्यन्त साधारण जीवनशैलीका कारण उनी ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थे।
Copyright © 2026 | WordPress Theme by MH Themes
Leave a Reply