शर्मिला वाइबामाथि संघातिक हमला

एभरेष्ट न्यूज

४ बैशाख, काठमाडौँ ।

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ रमईले बुधबार राती रेन्चु प्रहारगरि फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।

घटनापश्चात घाइते वाइवालाई तत्कालै काठमाण्डौँ बौद्ध स्थित स्तुपा अस्पतालमा भर्ना गरिएपनि उनको अबस्था सामान्य रहेकोले डिस्चार्ज भएको निकट स्रोतबाट जानकारी प्राप्त भएको छ ।

लेनदेनको विषयमा विवाद हुँदा साथीले रेन्चु प्रहार गरेको बताइएको छ ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*