संसद तथा पूर्वमन्त्री महेश बस्नेतले को अर्थ पब्लिकलाई शेयर दिने भन्दै गलत व्यख्या

संसद तथा पूर्वमन्त्री महेश बस्नेतले को अर्थ पब्लिकलाई शेयर दिने भन्दै गलत व्यख्या गरिपछि सामाजिक सञ्जालमा गालिको वर्षा
– – – – – – – – – – – – – – – – – – – – – –
प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न गरिएको पिपिए कुलमानले रोकेपछि उनलाई बर्खास्त गर्ने बित्तिकै विद्युत प्राधिकरणलाई घाटा र विचौलियहरूलाई अनुचित लाभ हुने गरि निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय
भएको छ ।
कुलमान घिसिङलाई बर्खास्त गर्न हदैसम्मको जोडबल गरेको उर्जा मन्त्री खड्का स्वयम् उर्जा लगानी कर्ता हुन ।

About Everest News 818 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*