‘सगरमाथा संवाद’

काठमाण्डौ – जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ काठमाण्डौमा ‘सगरमाथा संवाद’ कार्यक्रम आजदेखि शुरू हुँदैछ ।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नारा सहित शुरु हुने कार्याक्रम आजदेखि शुरू हुने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।
सम्मेलनमा सहभागी हुन विश्वका एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समितिका संयोजक डा।आरजु राणा देउवाले बताउनु भयो ।

About Everest News 890 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*