
समय यति बलवान हुन्छ कि … पहिला चुनाब भन्दा अघि र चुनाब ताका हर्क साम्पाङ्को भाषण सुन्ने मान्छे जिबनमा यति कहिल्यै भएनन् !
तर जब चुनाब जितेर मेयर बने अनि अहिले श्रमदान गर्न मान्छेको भिड थामी नसक्नु हुन्छ ! सबैको सुरक्षाको निमित्त मेयर आफैले सुरक्षा ब्रिफ़िङ् दिन्छन बरु खतरा लाग्छ भने सुरक्षित ठाउँमा बस्नुस, आफुलाई खतरा हुने काम नगर्नुस हामी सबै जसरि आएका छौं त्यसै गरि सकुशल घर फर्किनु पर्छ ! भन्दै गरेका सुनिन्छन धराने मेयर ! अति दुर्लभ मेयर ! जनताले माहुरीको रानी जस्तै माया गरेका मेयर !
Leave a Reply