एभरेष्ट न्यूज
जेठ ३, काठमाण्डौँ । बि.स. १९६४ मा तत्कालिन नेपालको प्रधानमन्त्री चन्द्रशम्शेर जबरा बेलायतको भ्रमणबाट फर्के लगत्तै फर्पिङ लघुविद्युत परियोजना सञ्चालन गरि बि.स.१९६८ साल जेठ ९ गते साँझ ६ः३० बजे राजा पृथ्वी विरविक्रम शाहले टुडिँखेलबाट स्विच अन गरि विद्युत प्रशारणको उद्घाटन गरेको ११४ वर्षपछि सिँहदरबार स्थित मन्त्रालयमा नै बत्ति गएर टर्च लाइट र मैन बत्तीको माध्यमबाट बैठक सञ्चालन भएको छ ।




Leave a Reply