१० जेठ, काडमाण्डौँ ।
सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।
सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
न्यायाधीशहरू डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै थुनामा पठाउने आदेश सदर गरेको हो ।
सर्वोच्चको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।
पुर्ण पाठ






Leave a Reply