आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो । आशिका को एउटा छोरा र एउटा छोरी रहेका छन् ।
उनी विशेष गरी सामाजिक अभियानतामा केन्द्रित मात्र नभएर ग्रिन एन्ड क्लिन आशिका फाउन्डेशनको अध्यक्ष समेत रहेकी आशिका विगत लामो समय देखि यस अभियानतामा सक्रिय रहेकी छिन् ।
आशिका तामाङ सामाजिक अभियानतामा मात्र आबद्ध नभएर उनी नेपाली अभिनेत्री (सन् २०१५मा प्रर्दशनमा आएको नेपाली चलचित्र सुश्री) नायक आर्यन सिग्देल सगँ मुख्य अभिनेत्रीको भुमिकामा काम गरेकी आशिका तामाङ यस सुश्री चलचित्रको निर्माता पनि आफै स्वयम नै हुन् ।
बिगत आमु समयदेखि विभिन्न क्षेत्रमा हुने गरेका अनियमितता हरुसग असन्तुष्ट हुँदै खरो आवाजमा प्रतिकार गर्दै नियामक निकायको ढोका सम्म पुग्ने आशिका आम नेपालिको मन मनमा छीन ।
हाल भएको जेन्जी आन्दोलनका घाइते हरुको कोठा कोठा घर घर हस्पिटलका बेड बेडमा पुगेर भाइ -कान्छा – बैनी कान्छी – आम्मै कति राम्री भन्दै आखाभरी आँसु बोकेर हात हातमा राहत सामाग्री र सहयोग रकम लीएर अहोरात्र सेवामा खटिरहेकी आसिकाले कहिल्यै आफ्नु जीवन को परीयारको बारेमा सोचीनन ।
निरन्तर रास्ट्रकालागी खटि रइन । कहिले बाख्रा खसी नकाटौ भन्दै रोएर प्राणी प्रतीको प्रेम दर्साउछीन । त कहिले बाटोको खाल्टोमा माछा खोजेर सम्बन्धीत निकायको ध्यानाकर्षण गराउछिन । जसरी हुन्छ सुसाशन र सु ब्यबस्थापन का लागि खटिरहदा कहिले आफू प्रशासनको निसानामा परिन् त कहिले हासोको पात्र बनीन ।
जहाँ जहाँ जे जे भएतापनि उनी डगमगाइनन । अहोरात्र सेवामा तल्लीन आशिका आज हरेक नेपालिको नजरमा परेकी छीन । उनको यो समर्पण देख्दा लाग्छ उनी इस्वरिय शक्ति प्राप्त एक ससक्त नारी हुन ।
कसैले देख्ला नदेख्ला कसैले बुझ्ला नबुझ्ला तर समयको काल खन्डले उनको यो लगाबको पक्कै सम्मान गर्नेछ । उदार मन सधै यस्तै विशाल बनोस आशिका जि यहालाइ अझ धेरै शुभकामना । सामाजिक सञ्जालबाट सााभार
Leave a Reply