कठिन समयले बलियो मानिस सिर्जना गर्छ

दुबईको बादशाह शेख महम्मद बिन रशिद अल मकतौमलाई आफ्नो देशको भविष्यको बारेमा सोद्धा उनको जवाफ थियोे,
“मेरो हजुरबुबा उँट चढ्नुहुन्थ्यो, मेरो बुबा पनि उँंट चढ्नुहुन्थ्यो, म मर्सिडिज चढ्छु , मेरो छोरा ल्याण्ड रोभर चढ्छ ।
….. र मेरो नाति पनि ल्याण्ड रोभर नै चढ्न गइरहेकोछ तर
मेरो पनातिले फ़ेरि पनि उँट नै चढ्नुपर्ने हुन्छ।”

उसले सोध्यो, “तपाईंको पनातिले उट नै चढ्नुपर्ने चाहिँ किन नि?”

शेख राशिदको जवाफ थियो, ” कठिन समयले बलियो मानिस सिर्जना गर्छ, बलियो व्यक्तिले सजिलो समय सिर्जना गर्दछ; सजिलो समयले कमजोर मानिस र कमजोर मानिसले कठिनाइपूर्ण समय सिर्जना गर्दछ ।”

धेरै जसो मानिसले यो कुरा बुझ्दैनन, तर तपाईं साहसी हुनुपर्छ, नि:शुल्क खाने होइन । हामीले कठिनाईहरु देखेका छौँ र छोराछोरी लाई सजिलो बनाएका छौँ । हाम्रा छोराछोरीहरुले सहज देखिरहेका छन र उनीहरुले समस्यालाई निम्त्याइरहेका छन् ।

प्रकृतिले सानिसलाई यो संसारमा रमाइलोको लागि होइन परिश्रमको लागि बनाएको हो। परिश्रमले मानिसलाई बलियो बनाउँछ र सहज कामले मानिसलाई बिरामी बनाउँछ । त्यो काम नगर्नुहोस् जसलाई मिहेनतको आवश्यक पर्दैन, बरु त्यो काम गर्नुहोस् जसलाई परिश्रम गर्नुपरोस ! सामाजिक सञ्जाल

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*