छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु

फाल्गुन १६, काडमाण्डौँ ।

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।

केन्द्रविन्दु आसपासको केही घाइते भएपनि हालसम्म मानविय क्षेतिको खबर नआएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पाको एकिन विवरण आउन बाकी छ ।

About Everest News 798 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*