
जेठ ६, काठमाण्डौँ ।
स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पाले कोभिड उपचारका लागि स्पेन सरकारले प्रदान गरेको स्वास्थ्य सामाग्री आफैले लिएर काठमाडौ आइपुगेकोछ ।

करिब १४ करोड मुल्य बराबरको स्वस्थ्य समाग्री लिएर आएको सेर्पा पहिलो कोरोना महामारीमा आबश्यक स्वस्थ्य समाग्री लिएर नेपाल आउने पहिलो राजदुत व्यक्ति हुन ।

स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी एवं हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् ।
Leave a Reply