सर्बोच्च अदालतको आदिबासी अधिकार सम्बन्धी घोषणापत्र UNDRIP र आदिवासि अधिकर सम्बन्धी महासन्धि ILO C 169 को कार्यान्वयन संघ , प्रदेश र स्थानीय सरकारले कर्यान्वयन गर्नुपर्ने निर्देशनात्मक आदेश पश्चात् फैसला मुताविक संरक्षणको क्षेत्रमा Indigenous Peoples Customary Coservation Model (IPsCC Model) प्रथाजनित सामुदायिक संरक्षण मोडेललाई कानूनीकरण गर्ने सन्दकपूर नगरपालिक पहिलो पालिका सरकार बनेको छ ।
यसभन्दाअघि कटहरी पालिकले नीति र कार्यक्रममा निरदेशनात्मक आदेशको विषय समावेश गरेको थियो ।



Leave a Reply