अमेरिकी सेनाले नेपाललाई अखडा बनाए -सिपी गजुरेल

साउन २, काठमाडौँ ।

अमेरिकी सेनाले नेपाललाई अखडा बनाएर चिनसंग लड्ने रणनिति बनाएकोले त्यसको घोर बिरोध गर्नु परेको नेकपा (अखिल क्रान्तिकारी), स्थायी समिति सदस्य, सिपी गजुरेल,ले बताउनु भयो ।


पाटन संयुक्त क्याम्पस इकाइ समितिले आयोजना गरेको फुटसल कप प्रतियोगिता प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रममा नेता गजुरेलले सो कुरा बताउनु भएको हो ।

यसैगरि अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले खेलकुद मानव स्वस्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएकोले संगठनले महत्वकोसाथ खेलकुदको आयोजना गर्दै आएकोे बताउनु भयो ।

कार्यक्रमा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष जगदिथ चन्द्र भण्डारी, अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले आआफ्नो धारण व्यक्त गरे ।

कार्यक्रम आयोजक तथा सभापति पाटन संयुक्त क्याम्पस इकाइ समितिको अध्यक्ष देबेन्द्र धामीले खेल मानव स्वस्थ्य र विकासको लागि अपरिहार्य भएकोले आयोजना गरिएको बताउनु भयो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

https://youtu.be/CMJqX9x3mB0

About Everest News 791 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*