अलैचीले हल्लायो नेपाल

कृषीमा भविश्या छैन भन्नेहरूको लागि यति खेर सिलिचोङ गाउँपालिका–१ (साबिक शिशुवाखोला–८), गोगोने, संखुवासभाका किसानहरूले सफल र सह्रानीय कार्य सावित गरेकाछन ।

उनीहरूले सामुहिक अलैची खेती गरि एक मुष्ट कुल रु। १,१७,५३,८७५ ९एक करोड सत्र लाख तिर्पन्न हजार आठ सय पचहत्तर रुपैया रकम घरको आगनमा चाँग लगाएको दृष्यले यतिखेर समाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त रकम आजै किसानहरूले सामूहिक रूपमा बाँडफाँट गरेका सामूहिक अलैँची बगानका उपभोक्ता भूपाल कुलुङले जानकारी दिए । गोगोनेका किसानहरूको यो सफलताले व्यावसायिक तथा सामूहिक कृषिमा ठूलो सम्भावना रहेको पुष्टि गरेको छ।

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*