सोच परिवर्तन

December 9, 2021 Everest News 0

मंसिर-२३ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: “कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। […]

प्रदेश १ काे नाम राख्न मुख्यमन्त्री राईलाई माधव नेपालको सुझाव

December 7, 2021 Everest News 0

एभरेष्ट न्यूज   मंसिर- २०, झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी) सचिव हुन् । एमाले विभाजन हुनुपूर्व उनी एमालेबाट ‘हाइप्रोफाइल’ […]

सपना

November 23, 2021 Everest News 0

एभरेष्ट न्यूज, मंसिर-७, काठमाण्डौँ । सपना देख्ने अधिकार सबैलाई हुन्छ । खुल्ला आखाँले देखिएका सपनाहरू कतिप्रिय हुन्छन् । सपना त निदाएर पनि देखिन्छ । फरक […]

प्रदेश-१ को मुख्यमन्त्रीमा राजेन्द्र राई

November 2, 2021 Everest News 0

एभरेष्ट न्यूज, कात्तिक-१६ , काठमाण्डौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् संविधानको धाारा १६८ (२) अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले […]

यथार्थ !

October 18, 2021 Everest News 0

SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा […]

ओखलढुाङ्गा कला साहित्यको अध्यक्षमा राज राई

October 2, 2021 Everest News 0

एभरेष्ट न्यूज असोज १६, काठमाण्डौँ । ओखलढुाङ्गा कला साहित्य समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ज्योति पार्टी प्यालेस चुचेपाटी चाबहीलमा सम्पन्न भएको अधिवेशनमा राज […]

No Image

छुर्पी बेचेर गुट्का खाने नेपाली!

August 12, 2021 Everest News 0

मिलन कार्की छुर्पी बेचेर गुट्का खाने नेपाली! कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली! भिर माहुरी को मह बेचेर जाम किन्ने नेपाली! जुम्ला /मुस्ताङ्ग मा फलेको […]

अरबी युवती र नेपाली युवा’को बियोगान्त प्रेम कथा, जसले रुवायो कयौं देशका करोडौं मानिस`लाई…

July 23, 2021 Everest News 0

साउदीका हरेक पत्रपत्रिकामा नुरको आ`त्मह त्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।तर अचान`क पत्रिकामा परेको मेराे नजरले अचम्मै […]

No Image

सहोदर माइजु र भान्जाबिच अनैतिक सम्बन्ध

July 22, 2021 Everest News 0

साउन ४ । आफ्नै जेठी दिदीको छोरा जो मावलमा लामो समयदेखि बस्दै आइरहेका थिए र मावलीले नै सानैदेखि पालनपोषण गर्दै पनि आएका थिए। त्यीनै भाञ्जाले […]

७ करोड मानिसहरुको हत्या

June 28, 2021 Everest News 0

क्यानडामा धर्मान्तरणका नाममा हजारौं आदिबासीहरुको हत्याउत्खनन् गर्दा ठाउँ ठाउँमा सामूहिक चिहानहरुको थुप्रो भेटियोचर्चहरुले आदिबासिहरु बोर्डिङमा भर्ना गरेर मार्ने गरेको खुलासापोप फ्रान्सिस र राष्ट्रपति बिच एक […]